करिब एक बर्ष अघि वरिष्ठ पत्रकार बिजय कुमार पान्डेले एक अन्तरबार्तामा सोधेका थिए- गोबिन्द जि तपाइँका जीवनका तीन प्राथमिकता के के हुन? जवाफ आयो- १) बिरामी। २) बिध्यार्थी , मेरो जीवनमा अर्को कुनै तेस्रो प्राथमिकता नै छैन।बिजय कुमार आफै अवाक भए।
****-**-*****************
डाक्टर भएको ठाउँमा बिरामी जान्छ्न त्यो साधारण कुरा हो तर बिरामी भएको ठाउँमा डाक्टर जान्छ्न, यो साच्चै असाधारण कुरा हो।
कात्तिक तेस्रो साता फिलिपिन्समा भीषण आधी आयो। आधी थामिइसक्दा पनि त्यसले छाडेको घाउले फिलिपिन्स छट्पटाइरहेको थियो। एक महिनापछि मंसिर तेस्रो साता नेपालबाट डा गोविन्द केसी ताक्लोवान सहर ओर्लिए। आधिपिडितको उपचारमा रातदिन, भोकतिर्खा नभनी खटिए। बिनाबर्दीका यी स्वमसेवकलाइ न नेपाल सरकारले खटाएको थियो न रेड्क्रस न कुनै बिपत्ती उदारक संस्थाले। उनलाइ पठाएको थियो अन्तरमनको आदेशले।आखै अगाडि घाइते लडिरहेका छन कसरी निन्द्रा लागोस, सर भन्दै हुनुहुन्थ्यो दैनिक २० घन्टासम्म उपचारमा खटिए।
***-*********************
चिकित्सा गोविन्द केसी का लागि जागिर होइन धर्म हो।सन २००८ मा बर्मामा आधि आउँदा १२ दिन खटिएका थिए। बर्मा सरकारले विदेशीलाई आधी प्रभावित क्षेत्रमा छिर्न दिएको थिएन तर गोविन्द केसि एक शिक्षकको सहयोगमा भेष बदलेर त्यहा पुगे। त्यतिखेर कसैले चिनेको भए १५ बर्ष जेल हाल्न
सक्थ्यो।
२०६६ सालमा जाजरकोटमा हैजाले सयौ मानिस प्रभावित भएको खबर सुनेपछी गोविन्द केसी खच्चडमा औसधि बोकेर सदरमुकाम खलंगा पुगे।
२०६४ सालमा कोसि बाध भत्कदा उनी काठमाडौमै थिए तर त्याहाका मानिसहरुको नाजुक दृश्य टेलिभिजनमा देखेपछी काठमाडौमा अडिन सकेनन रातरात औसधि किनेर अर्को बिहान घटनास्थल पुगे। एक अनौपचारिक कुराकानीमा टिचिङ अस्पतालकै रेसिडेन्ट दाइ रोहित कुमार झा सम्झनु हुन्छ-- हेलिकप्टर पनि पुग्न नसकेको ठाउँमा सर हामिलाइ लिएर जानू हुन्थ्यो- पाँच दिनको त्यो बसाइमा करिव १००० जना बिरामीलाई जाच्नु भयो , औसधि बाड्नुभयो।

२००१ मा ४० हजार मान्छेको ज्यान जानेगरी भारतको गुजरातमा महाभुकम्प आउदा उनी त्यहाको भुज क्षेत्रमा करिब ३ साता सक्रिय भए।
२००५ मा पाकिस्तानमा ठूलो भुकम्प आएपछि उनी त्यहा साढे दुइ साता स्वमसेवामा होमिए।

अनसन सैयाबाट सर भन्दै हुनुहुन्थ्यो- थाह छैन सबैको मुटुसग मेरो मुटु जोडिएको छ कि छैन तर जहाँ दुख पीडा छ त्यहा कुदेर पुगिहाल्न मन लाग्छ।
**************************
तेस्रो अनसनको बेला सुबर्ण अधिकारी दाइलाई उधृत गर्दै नागरिक दैनिकले लेखेको छ-- अनसन बस्ने दिन बिहान केसि आफ्नी आमालाइ भेट्न गए, बृद्ध आमा तिर्थयात्रामा निस्कन लाग्नुभएको थियो तर तेहि दिन दिउसोबाट सुरु गर्ने अनसनबारे एकशब्द पनि बताएनन ताकी कसैले उनलाई नरोकुन।
**************************
आज तिनै जुग नसुहाउदा जीव आफ्नो इमान र निस्ठाका बलले IOM को मात्रै होइन सिङो नेपाली समाजको चेतनालाइ जरैदेखि हल्लाउदै छ्न।स्वास्थ्य सेवाको समग्र सुधार र चिकित्सा सेवामा हुँदै आएको राजनैतिक हस्तक्षेप विरुद्ध आधी ल्याउदै छ।भोक भोकै आफ्नो शरीर खियाइरहेका छ्न।
के यस्तो परिस्थितिमा हामि चाहिँ पेट चर्किने गरि खाना खाएर अनि भित्रै देखि डकार निकाल्दै - यो नेपाल हो यहाँ केही हुनेवाला छैन भनेर आदर्शका ललनी गाउन नैतिकताले दिन्छ?**************************
तेस्रो अनसनको बेला सुबर्ण अधिकारी दाइलाई उधृत गर्दै नागरिक दैनिकले लेखेको छ-- अनसन बस्ने दिन बिहान केसि आफ्नी आमालाइ भेट्न गए, बृद्ध आमा तिर्थयात्रामा निस्कन लाग्नुभएको थियो तर तेहि दिन दिउसोबाट सुरु गर्ने अनसनबारे एकशब्द पनि बताएनन ताकी कसैले उनलाई नरोकुन।
**************************
आज तिनै जुग नसुहाउदा जीव आफ्नो इमान र निस्ठाका बलले IOM को मात्रै होइन सिङो नेपाली समाजको चेतनालाइ जरैदेखि हल्लाउदै छ्न।स्वास्थ्य सेवाको समग्र सुधार र चिकित्सा सेवामा हुँदै आएको राजनैतिक हस्तक्षेप विरुद्ध आधी ल्याउदै छ।भोक भोकै आफ्नो शरीर खियाइरहेका छ्न।
No comments:
Post a Comment