१. Affair र Affiliation एउटै जस्तो लाग्छ ~
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।
२. के हो यस्तो कि ,
काठमाडौकै चाहिने अनि पैसा बाल नै चाहिने~
तिम्रो जिद्दी र सरकारको नीति एउटै जस्तो लाग्छ ।
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।
३. सर्वोच्च पिताको आदेश भन्दै जब ,
पुर्वाधार बिहिन त्यस्ता बकम्फुसेहरुसँग सम्बन्ध गाँस्दै हिड्छ्यौ ~
तब टियु र तिम्रो निहुँ एउटै जस्तो लाग्छ ।
Affair र Affiliation एउटै जस्तो लाग्छ ।
४. हामी पनि त चरो- मुसो केही नभेटिने सुनसान जगा खोज्दै हिँड्थ्यौँ (होइन र?)~~
हाम्रो डेटिङ र मेडिकल कलेजको सेटिङ एउटै जस्तो लाग्छ ।
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।
५ . म जस्ताको अब यहाँ के काम भो'र , जब करोडौं करोडको बोली लाग्न थाल्यो ~~
पिरती र छात्रवृत्ति एउटै जस्तो लाग्छ ।

No comments:
Post a Comment